काठमाडौँ, २७ मंसिर । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेकपा एमालेको ११औं महाधिवेशन प्रतिनिधि मनोनीत भएका छन् ।
एमालेले १०८ जनालाई महाधिवेशन प्रतिनिधिमा मनोनीत गरेको छ । जसमा तिमिल्सिनाको नाम १०औं नम्बरमा छ ।
पर्वत जिल्लाको मोदी गाउँपालिकाका तिमिल्सिना २०७४ देखि ६ वर्ष राष्ट्रियसभा अध्यक्षको जिम्मेवारीमा थिए ।










प्रतिक्रिया दिनुहोस्