Banner News

एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्म



काठमाडौँ, २९ मंसिर । नेकपा (एमाले)को जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया आइतबारदेखि सुरु भएको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज उम्मेदवारीसँग सम्बन्धित मुख्य कार्यक्रमहरू सञ्चालन हुँदैछन् ।