अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २९ मंसिर । आज सुनचाँदीको मूल्य बढेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १९ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ६० हजार ७ सयमा रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेर ३ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।