Banner News

केपी ओली समूहले आफ्नो प्यानल टुंगो लगायो



काठमाडौँ, २९ मंसिर । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ कमिटी चयनका लागि केपी ओली समूहले आफ्नो प्यानल टुंगो लगाएको छ । 

ओली समूहले पदाधिकारीसहित केन्द्रीय समिति सदस्य, केन्द्रीय अनुशासन आयोग र लेखा आयोगमा रहनेहरूको सूची टुंगो लगाएको हो । 

नामावली हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोस:

https://drive.google.com/file/d/1XovyGAnk5VXH1UF6hlNNIt8yWPqbs3sE/view?usp=sharing