काठमाडौँ, ३ पौष । बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको हो ।
आज बिहीबार अकबरे खुर्सानीको मूल्य प्रतिकिलो थोकमा २० रुपैयाँ वृद्धि भएको छ । हिजो बुधबार अकबरे खुर्सानी थोकमा किलोको औसत २ सय २५ रुपैयाँमा किनबेच भएकोमा आज २ सय ४५ रुपैयाँ कायम छ ।










प्रतिक्रिया दिनुहोस्