राजनीति

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला



काठमाडौँ, ५ पौष । नेकपा एमाले ईश्वर पोखरेल समूहको काठमाडौँको बबरमहल स्थित कार्की ब्याङ्क्वेटमा भेला सुरु भएको हो । 

हालै सम्पन्न नेकपा एमालेको ११ औँ महाधिवेशनमा पोखरेल प्यानलमा गोकर्ण विष्ट उपाध्यक्ष र योगेश भट्टराई उपमहासचिवमा विजयी भएका छन् । 

ईश्वर पोखरेल भने अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए ।