अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ७ पौष । आज सुनचाँदीको मूल्य बढेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३४ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ६१ हजारमा ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १३० सय रुपैयाँले बढेर ४ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।