काठमाडौँ, ७ पौष । मिराज ढुङ्गाना नेतृत्वको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे छ ।
प्रदर्शनमा निकोलस भुसाल लगायत पक्राउ परेका छन् । माइतीघरमा ढुङ्गाना नेतृत्वको जेनजी समूहले प्रदर्शन गरेकाे थियाे ।
काठमाडौँ प्रशासनले माइतीघरमा सो समूहलाई प्रदर्शन गर्न अनुमति दिएको थिएन । जेनजी समूहले स्थानीय प्रशासनको अनुमति अवज्ञा गरेर प्रदर्शन गरेपछि भुसाल लगायत पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।










प्रतिक्रिया दिनुहोस्