अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १० पौष । आज सुनचाँदीको मूल्य घटेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ६ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ६७ हजारमा ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर ४ हजार ४ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।