काठमाडौँ, १३ पौष । जनकपुरधाम उमहानगरपालिकाले चिसो बढेपछि आइतबारदेखि थप ४ दिन विद्यालयमा बिदा दिएको छ ।
उपमहानगरपालिकाले सूचना जारी गरेर आइतबारदेखि पुस १६ गतेसम्म विद्यालय बन्द रहने जनाएको हो । सरकारी तथा सामुदायिक सबै विद्यालयमा बिदा दिइएको छ ।

शैक्षिक
28 December 2025 10:05 AM
काठमाडौँ, १३ पौष । जनकपुरधाम उमहानगरपालिकाले चिसो बढेपछि आइतबारदेखि थप ४ दिन विद्यालयमा बिदा दिएको छ ।
उपमहानगरपालिकाले सूचना जारी गरेर आइतबारदेखि पुस १६ गतेसम्म विद्यालय बन्द रहने जनाएको हो । सरकारी तथा सामुदायिक सबै विद्यालयमा बिदा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्