काठमाडाैँ, १७ पौष । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विचार मिल्ने राजनीतिक दलहरु मिलेर सरकार बनाए स्थायित्व प्राप्त हुने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले बुधवार काठमाडाैँमा आयोजना गरेको संवादमा बोल्दै उनले एउटा कुनै राजनीतिक दलले सरकार बनाउन नसके विचार मिल्ने राजनीतिक दलहरु मिले रसरकार बनाए स्थायित्व आउने जिकिर गरे । उनले अबको नेतृत्व गर्ने स्थानमा जेनजीहरु हुनुपर्ने बताए।










प्रतिक्रिया दिनुहोस्