काठमाडौँ, १९ पौष । ताप्लेजुङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ः१३ मा भूकम्प गएको हो । जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
प्रतिक्रिया दिनुहोस्