समाचार

क्यानद्वारा सन् २०२६ को क्रिकेट क्यालेन्डर सार्वजनिक



काठमाडौँ, १९ पौष । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन् २०२६ को क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ ।

क्यानले वर्षभर नै घरेलु र अन्तर्राष्ट्रिय खेल हुने गरी क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको हो ।

सार्वजनिक क्यालेन्डर: