अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २१ पौष । आज सुनचाँदीको मूल्य बढेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४६ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ६५ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर ४ हजार ६८५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।