काठमाडौँ, २१ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) र नागरकि उन्मुक्ति पार्टीका पूर्व नेतृत्वका साथै थरुहट/थारुवान अभियन्ताहरूबीच बृहत राजनीतिक समायोजन सहमति भएको छ ।
आज काठमाडौँको राष्ट्रिय सभागृहमा भएको सभामा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, थरुहट/थारुवान अभियन्ता लक्ष्मण थारु, नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित र थरुहट/थारुवान अभियन्ता सुरेन्द्र चौधरीले समायोजन पत्रमा हस्ताक्षर गरेका छन् ।
उनीहरूबीच ९ बुँदे सहमति भएको छ ।











प्रतिक्रिया दिनुहोस्