काठमाडौँ, २२ पौष । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बोलाइएको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको टुङ्गो आज लगाउने आज बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बैठकले बोलाइएको हो । बिहान ११ बजे बस्ने बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे निर्णय गर्नेछ ।
आज बैठकमा कुन दलसँग कति सिटमा तालमेल गर्ने र कांग्रेसका तर्फबाट को–को उम्मेदवार बन्ने भन्ने विषयमा औपचारिक निर्णय हुनेछ ।










प्रतिक्रिया दिनुहोस्