काठमाडौँ, २२ पौष । मंगलबार सुन तोलामै ३१ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँ छ । अघिल्लो दिन (पुस २१) मा प्रतितोला दुई लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार यस दिन चाँदी तोलाको चार हजार ८८० रुपैयाँ तोकिएको छ । हिजो प्रतितोला चार हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।










प्रतिक्रिया दिनुहोस्