अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, २३ पौष । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ६७ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ५५ रुपैयाँले बढेर ४ हजार ९३५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।