काठमाडौँ, २४ पौष । सरकारले निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको छ ।
आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि भर्ना खुलाइएको हो ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले सूचना जारी गर्दै एक लाख ३३ हजार ९८० ज ना निर्वाचन प्रहरी माग गरेको छ ।












प्रतिक्रिया दिनुहोस्