अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २४ पौष । आज सुन चाँदीको मूल्य घटेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २ हजार रुपैयाँले घटेर प्रतितोला दुई लाख ६५ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १ सय रुपैयाँले घटेर ४ हजार ८३५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।