काठमाडौँ, २५ पौष । आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार मूल्य निर्धारण गर्दा सुनको मूल्य वृद्धि हो ।
महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको गिरावट आएको हो । चाँदीको ४ हजार ७८० रुपैयाँ कायम भएको छ ।
यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँ र चाँदी ४ हजार ८३५ रुपैयाँ कायम भएको थियो ।










प्रतिक्रिया दिनुहोस्