काठमाडौँ, २६ पौष । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छिन् । काठमाडौँको ठमेलस्थित बाराही होटलको बादशाह क्यासिनो उद्घाटन उत्सवमा सहभागी हुन उनी नेपाल आएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्