काठमाडौँ, २७ पौष । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २८ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ७० हजार ६ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि २१० सय रुपैयाँले बढेर ४ हजार ९९० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्