काठमाडौँ, २७ पौष । संस्थापन समूहको असहयोगका बिच बहुमत महाधिवेशन प्रतिनिधिको समर्थनमा नेपाली कांग्रेसको विशेष महाधिवेशन हुन लागेको छ ।
अज राजधानीको भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन गर्ने तयारी छ । अहिले विभिन्न ठाउँबाट भृकुटीमण्डपमा र्याली पुग्ने क्रम जारी छ ।










प्रतिक्रिया दिनुहोस्