काठमाडौँ, २७ पौष । नेपाली कांग्रेसका नेता सुनील शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई बन्दसत्रको उद्घाटनमा उपस्थित हुन आग्रह गरेका छन् ।
आज विशेष महाधिवेशनको उद्घाटनसत्रमा उनले भोलिको बन्दसत्रमा उपस्थित हुन आग्रह गर्दै उनले देउवा आफ्नो पिता समानको भएको भन्दै अब रोइलो गरी नबस्न आग्रह गरे ।
उनले भने, “को नि के भनेजस्तै रोइलो । त्यो रोइलो छोडेर सरक भोलि बिहान हल उद्घाटन बेलामा आउनुस् । हामी तपाईंलाई ५–७ विकल्प दिन सक्छौँ,”।










प्रतिक्रिया दिनुहोस्