काठमाडौँ, १ माघ । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १५ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ७६ हजार ५ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १७० रुपैयाँले घटेर ५ हजार ४८५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्