अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २ माघ । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ७७ हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १६० रुपैयाँले बढेर ५ हजार ६४५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।