अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ४ माघ । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ६ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ७७ हजार ८  सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने २० रुपैयाँले घटेर ५ हजार ६२५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।