काठमाडौँ, ८ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने भएको छ ।
गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापतिमा चुनिएका गगन थापा नेतृत्वको कार्यसमिति शुक्रबार पार्टी कार्यालय सानेपामा गएर पद बहाली गर्ने र पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्ने प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
उनका अनुसार दिउँसो १ बजे पद बहालीका लागि पार्टी कार्यालयमा जाने र त्यसपछि त्यहाँ केन्द्रीय कार्यसमिति बैठक बस्नेछ ।










प्रतिक्रिया दिनुहोस्