काठमाडौँ, ९ माघ । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ९ हजार २ सय रुपैयाँले बढेर प्रतितोला तीन लाख १ हजार ४ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ३२० रुपैयाँले बढेर ६ हजार १९० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्