काठमाडौँ, २५ माघ । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ९ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ३ सय रुपैयाँले बढेर ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्