अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, २९ माघ । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ६ हजार ५ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ५० रुपैयाँले बढेर ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।