एजेन्सी, ४ पौष । साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) ले संगठित भिखारी (माग्ने) र आपराधिक क्रियाकलापमा संलग्नताको आरोपमा पाकिस्तानी नागरिकविरुद्ध अनुसन्धान र कारबाही तीव्र पारेको छ । यसैबीच, साउदी अरबले मात्रै हालसम्म करिब ५६ हजार पाकिस्तानीलाई डिपोर्ट (देश निकाला) गरी फर्काइसकेको छ । भिख माग्ने संगठित गिरोह र विदेशमा बढ्दो अपराधका कारण अन्तर्राष्ट्रियस्तरमा…