ट्रम्पले क्यानडामाथि थप १० प्रतिशत ट्यारिफ लगाउने

एजेन्सी, ९ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथि थप १० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन् । ओन्टारियो प्रान्तले प्रसारण गरेको एउटा विज्ञापनमा अमेरिकामाथि गरिएको आलोचनाप्रति ट्रम्प रिसाएपछि उनले यस्तो कदम चालेका हुन् । उक्त विज्ञापनमा अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनको भनाइ उद्धृत गरी अमेरिकाको शुल्क नीति आलोचना गरिएको थियो । उक्त विज्ञापन शुक्रबार वर्ल्ड सिरिजको शुक्रबार प्रसारण…