अन्तशुल्कमा सबै भन्दा बढी राजस्वः लक्ष्य भन्दा राम्रो

चितवन, ९ माघ । भरतपुर आन्तरिक राजस्व कार्यालयले गतवर्षको ६ महिनामा भन्दा यसवर्षको ६ महिनामा रु दुई अर्ब ३५ करोड बढी राजस्व असुल गरेको छ । कार्यालयका कर अधिकृत रामप्रसाद सुवेदीका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा रु ६ अर्ब ८९ करोड ५५ लाख एक हजार राजस्व असुली भएको छ । गत आर्थिक वर्षको पुस…