अपायक ठाउँमा परीक्षा केन्द्र नराख्न तीन विद्यार्थी संगठनको माग

काठमाडौँ, ९ चैत । विद्यार्थीलाई टाढा हुने गरी परीक्षा केन्द्र नतोक्न तीन विद्यार्थी संगठनहरूले माग गरेका छन् । नेविसंघ सभापति दुजाङ शेर्पा, अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले आज एक विज्ञप्ति निकालेर विद्यार्थीलाई पायक पर्ने ठाउँमा परीक्षा केन्द्र राख्न माग गरेका हुन् । यही चैत १२ गतेदेखि स्नातक तह चौथो वर्षको…