काठमाडौँ, ४ पौष । नीर शाह स्टारर ‘परान’ नेपाली फिल्म इतिहासमा अहिलेसम्म सर्वाधिक कमाउने चौथो फिल्म बनेको छ । प्रदर्शनको ४९ औं दिन विहिबारसम्म फिल्मले सिनेपाः बक्सअफिसमा देशब्यापी १७ करोड ५५ लाख ३४ हजार ५३० नेरु ग्रस कमाएको छ । यो कमाइसँगै फिल्मले ‘छक्कापञ्जा ४’ र ‘जारी’ को कमाइलाई पनि उछिनेको छ । ‘छक्कापञ्जा ४’ को…