‘बोक्सीको घर’ले समाज विकासका लागि ठूलो भुमिका खेल्छ : गगन थापा

काठमाडौँ, २६ वैशाख ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्न नहुने बताएका छन् ।  आज काठमाडौँमा चलचित्र ‘बोक्सीको घर’ हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समाज आफैँ बदलिन्छ भनेर सन्तोष मानेर बस्न नहुने बताएका हुन् । उनले राजनीतिक कार्यकर्ताहरूले समाज विकासको गति बढाउन आवश्यक रहेको बताए । उनले चलचित्र बोक्सीको घरले समाज…