काठमाडौँ, १३ जेठ । मिस नेपाल वर्ल्डकोको उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न अन्तिम स्पर्धामा उनले २३ प्रतियाेगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । काठमाडौँकी प्रधानलाई गत वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले ताज लगाइदिएकी हुन् । उनी लिबरल आर्टस्/सासाइन्स मा स्नातक छिन् । त्यस्तै रैना मजगैया मिस नेपाल अर्थ र प्रसिद्धी…