फिल्म ‘होस्टेल-३’ बन्ने

काठमाडौँ, ५ बैशाख । फिल्म ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल–३’ बन्ने भएको छ । फिल्मको तेस्रो भागलाई सशान कँडेलले निर्देशन गर्नेछन् । सिनेमाको कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।  ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’ सुनिल रावलले निर्माण गरे पनि तेस्रो सिरिजमा भने उनको लगानी रहने छैन । उनी सिनेमामा कलाकारको रूपमा रहनेछन् ।  यसमा निर्माता शिशिर…