अमिताभ बच्चन अस्पताल भर्ना

नयाँ दिल्ली, २ चैत । बलिउडका सुपरस्टार अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । आज बिहान उनलाई मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना गरिएको हो । ८१ वर्षीय अमिताभको एञ्जियोप्लाष्टी शल्यक्रिया गरिएको छ । बिहान उनी उच्च सेक्युरिटीको साथ अस्पताल पुगेका थिए । खबरहरूका अनुसार अभिनेताको काँधमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनको टिमले यो खबरको पुष्टि…