Banner News

प्रतिनिधिसभा बैठक सुरु, प्रत्यक्ष प्रसारण (LIVE)



काठमाडौँ, २६ जेठ । प्रतिनिधिसभाको बैठक आज बिहीबार पनि बसेको छ ।

आज बिहान ११ बजेदेखि सुरु भएको बैठकमा चार वटा मन्त्रालयको बजेटमाथिको छलफल हुनेछ ।

प्रत्यक्ष प्रसारण (LIVE)