काठमाडौँ, २ असार । सरकारले मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गरेको छ ।
गएको जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका हुन् ।
सार्वजनिक निर्णयहरु:










प्रतिक्रिया दिनुहोस्