कास्की, ३ जेठ । कास्कीको विभिन्न स्थानीय तहको मतगणना क्रममा चुनाव चिन्हमा औंठाछाप लगाएको भेटिएको छ ।
मतदाता शिक्षा अभावमा स्वस्तिक चिनहको सट्टा औंठाछाप लगाएका हुन् । माछापुच्छ्रे गाउँपालिका३ को मतगणना गर्दा ७ वटा मतपत्रमा औठाछाप भेटिएको गणनामा बसेका एक प्रतिनिधि विजय लम्सालले बताए । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्