सम्पादकीय

कांग्रेस र एमालेबीच बराबरी जित



जेठ ४, ललितपुर ।  ललितपुर महानगरपालिकामा कांग्रेस र एमालेबीच बराबरी जित छ  ।  कांग्रेसले महानगरपालिकाको १, ६, ७ र ९ जितेको छ भने एमाले २, ३, ४ र ५ मा विजयी भएको छ  ।

का‌ंग्रेसबाट १ वडाध्यक्षमा निर्मल तण्डुकार, ६ मा हिटलर शाक्य, ७ मा कुलबहादुर महर्जन र ९ मा राजु महर्जन विजयी भएका छन् । एमालेबाट २ मा राजकिशोर महर्जन, ३ मा श्रीगोपाल महर्जन, ४ मा नारायण केसी र ५ मा विकासमान श्रेष्ठ विजयी भएका छन् । महानगरको मेयरका लागि कांग्रेस र एमालेबीच तीव्र प्रतिष्पर्धा छ ।  कान्तिपुरमा समाचार छ ।