काठमाडौँ, २१ असार । रामेछापबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिकाको सिमानामा बस दुर्घटना भएको हो ।घाइतेहरुलाई धुलिखेल अस्पताल ल्याइएको छ ।










प्रतिक्रिया दिनुहोस्