काठमाडौँ, २२ असार । अर्थसचिव मधुकुमार मरासिनी अनिश्चित समयका लागि बिदामा बसेका छन् ।
बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि सचिव मरासिनी बिदामा बसेका हुन् ।
बालुवाटार स्रोतका अनुसार आज बिहान मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएको छन । जनार्दन शर्माको मन्त्री रहुन्जेल आफू मन्त्रालय नफर्किने पनि मरासिनीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्










प्रतिक्रिया दिनुहोस्