काठमाडौँ, २७ असार । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९४ हजार २ सय रुपैयाँलमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रह्दै प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्