काठमाडौँ, ३० असार । नेकपा एमालेको तर्फबाट सांसद विद्या भट्टराईले उपसभामुखको उमेदवारी दर्ता गरेकी छन् ।
उनले बिहीबार संसद् सचिवालय पुगेर उमेदवारी दिएकी हुन् । उनको प्रस्तावक प्रतिनिधिसभा सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् ।
राजनीति
14 July 2022 13:22 PM
काठमाडौँ, ३० असार । नेकपा एमालेको तर्फबाट सांसद विद्या भट्टराईले उपसभामुखको उमेदवारी दर्ता गरेकी छन् ।
उनले बिहीबार संसद् सचिवालय पुगेर उमेदवारी दिएकी हुन् । उनको प्रस्तावक प्रतिनिधिसभा सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्