ललितपुर, ३० असार । ललितपुरमा १५ जनामा डेँगुको संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार असार ९ गते पहिलोपटक देखिएको डेँगु संक्रमण ३० गतेसम्म आइपुग्दा १५ जनामा देखिएको छ ।
संक्रमितहरू ललितपुर महानगरपालिकाको वडा नम्बर ५ र आसपासका बासिन्दा भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।ललितपुरको गणेशमानसिंह मेमोरियल अस्पतालबाट संक्रमण पुष्टि भएका हुन् ।










प्रतिक्रिया दिनुहोस्